आगो पिई जिउनू पर्ने
आफै एक्लै रुनू पर्ने
जिन्दगीयो दुखियको
फुल्लन नपाई सुक्नु पर्ने
आगो-____----
गड्याङ गुडूङ आधी हुरी
शहने बानी पर्यो
जबर जस्ती भुमरीयो
जिन्दगीनै ख्याल भयो
---___-----
सपनामा फुलको संसार
बिपनामा आगो छ
बिपनामा आगो छ
---__-----
रित्तो मन फाटे पछी
केनै बाँकी रह्यो र?
जिबन चोला यो बित्तदैछ
शङ्घर्श मा डटेर
अशोक खलान को मान्छे