सोमवार, 11 जून 2012

होजो झै लाग्छ


उनी सँग भेटेको होजो झै लाग्छ
हिजो झै लाग्छ
मन हर्ने कुरा गरेको हिजो झै लाग्छ
हिजो झै लाग्छ
दुख्ख लाई पैतलाको धुलो मानीदिने
सुख्ख लाई हातको मयल जस्तो ठानी दिने
उनको पिरतिका कथा कहु झै लाग्छ
उनी सँग भेटेको हिझो झै लाग्छ
हिझो झै लाग्छ
आकाश का चरा जस्तै स्वछन्द मन उनको
झरी पछी खुल्ने आकाश जस्तो तन उनको
बयान उनकै रुपको गरु झै लाग्छ
गरु झै लग्छ
उनी सँग भेटेको हिजो झै लाग्छ
हिजो झै लाग्छ
"खलानको मान्छे "