सोमवार, 26 नवंबर 2012

संगै हुँदा कतिपए कुरा हरु भुले हो ला


संगै हुँदा कतिपए कुरा हरु भुले हो ला
घुर्काएको याँद आयो फकाउन भुले हो ला ।।

तारा खस्दा आकाश मा तिम्रै खुशी माग्छु किन ?
सुन् चादी होइन मैले प्यारले फुल दिए होला ।।
सिमेन्टको जङलमा भर्भराउदो बैश ढल्यो
पसिनाले नुहाँहुदा सपनिमा देखे हो ला ।।


फुलको मन्झरिले यहा न-बिच्काको होइन
मनको तरेलिमा सङै बयली नखेलेको होईन
यादै यादको छाँया उडि बादल बन्छ गगनमा
आफैलाई भुले कती  सधै तिमिलाई सम्झे होला ।।
"खलानको मान्छे"