तिमी आयौ जब मेरो जिन्दगीमा तब अरुण उद-य भयो
पहिलो किरण अरुणिमा मिठो न्यानो आभाश भयो । ।
तिमी आयौ
पाशाण जस्तै बनी सकेथे आफैलाई भुलेर जब
तिम्रो कोमल एक मुस्कान ले बदली दियो संसार तब
तिम्रो बोली तोते बोली सँगै रमाउदै का क्षेण हरु
अदितिय खुशी हरु मनमा खेल्दै थिय रहर हरु
तिमी आयौ
जब तिमीले पुकार्यौ मलाई मेरो जगत नै नयाँ भयो
तिम्रो बाल हठ अनि प्रशु हरु मेरो लागी बर्दान भयो । ।
तिमी मेरो धड्कनको हर्के ढुक ढुकी मा बसिदियौ
यही नै मलाई बिधाताको ठुलो बर्दान जस्तो भयो
तिमी आयौ
मेरो आखा को नानी तिमी मेरो संसार को अरुणिमा तिमी
मेरो श्रीजना को शब्द तिमी मेरो कबिता को सार तिमी
"खलानको मान्छे "
अरुणिमा जन्मदा को क्षेण
फ्र्ङ्फोट जर्मनी