सोमवार, 3 जून 2019
शनिवार, 1 जून 2019
नसताउ
यती धेरै रिसायर नसताउ मेरी माया
हक तिम्रो रिसाउने फकाउछु मेरी माया ।
अधा हिस्सा जिबन को तिम्रो पोल्टो भरी दिन्छु
आधा कर्तब्य हुन प्यारी साथ देउ पुरा गर्छु ।
यती धेरै रिसायर नसताउ मेरी माया
साना साना खुशी जोडी बनेको छ घर संसार
त्यही खुशी बाडी दिदा बलियो हुन्छ परिवार । ।
मै खाउ मै लाउ भन्नु हुन्न मेरी माया
मोह माया त्याग्न सके सुख हुन्छ मेरी माया । ।
यती धेरै रिसायर नसताउ मेरी माया
पिरहरु त्यागिदेउ कर्मठ बन्ने शक्ती देउ
लोभ क्रोध छाडी देउ जुझारु बनी देउ
तब हामीलाई दुनियाले असल जोडी भन्ने छन
माता पिता भाई बन्धु सबले आशिष दिने छन
यती
त्यागी देउन असिमित ईक्षा बड्ने मोह पासो
जे छन सिमित यि खुशी मानेउ भने धेरै साचो ।
हासिदेउ मुस्कायर रहश्य खुल्छ सबै
सारा दुख पन्छियर खुशी भेट्छौ सधै
"खलानको मान्छे"
सदस्यता लें
संदेश (Atom)