जिबन धाराको मूल्य मान्यता लत्याई रहे
धर्मान्तर गर्ने सैतान हरुलाई अंकमाल गर्दै
स्वयको चेतना लत्याई रहे बिन्दास हुदै !!
,,,,,,,,,,,,,,,,
श्रीष्टि को संपूर्ण सत्ते के हो धर्म को उद्देश्य के हो
मानविय चेतनामा भगवान को अर्थ के हो
बेद गिता बाइबल कुरान र गुरुवाणी को मान्यता
योग पुजा भक्ति भजन को काहा छ प्रभुता !!
धर्मान्तर गराउने हरु ईश्वर लाई सैतान
सैतान लाई ईश्वर प्रमाणीत गराउदै छन
स्वयम कठपुतली बनेका हरु नोठ मा रमाउदै
गिता का ठाउँमा बाइबल वा कुरान बदल्दै छन् !!
...........
सनातन सत्ते संपूर्ण नस्ट गर्ने दुस्साहास गर्दै
पाखण्डी हरु धर्म भिरु बन्ने होडमा मन्दिर भत्काउदै
उपासनाको तरिका बदल्दै घृणा को बिउ रोप्दैछन
एक एक गर्दै सान्ती खल्बल्याउदै धर्म को भोक मेट्दैछन
,,,,,,,,,,
गडीमाई को बिरोध गर्ने हरु गुम्बा तोड्न पुग्छन
कुरान च्यात्ने हरु बाईबल बड्न पुग्छन
भाई भाई बिच पर्खाल उभियाई गुरुवाणी अलाप्न पुग्छन
धर्मान्तर को सिमा छैन यहा एउटै ईश्वर बाडछन् !!
,,,,,,,,
सिमा मा सैनिक हरु देश का लागी लड्छन
तर घर भित्र आगो झोस्ने भाई संगै कसरी लड्ने हो
पाहाड तराई हिमाल टुक्राउदै नविनता अलाप्ने हरु
मन भित्र भय पाल्दै हतियार बड्दै छन्
,,,,,,,
यहाँ भाई भाई राजनीति र धर्मको आवरण मा लेपिदै
रगतको प्यासा बनेका छन् ,जातिबाद को अलाप ले
फेरी पाहाड र तराईमा आगो झोस्दै हिमाल झुकाउदै छन्
रगतको फेवाताल भरी नब राष्ट्रबाद अलापिदै छ
,,,,,,,,
म भित्र राक्क्षेश हाबी भयको धेरै भयो
अब मेरो कुण्डलिनी जागरण गर्न बाकी छ
ईश्वरीय सत्ता संपूर्ण सत्ते र सान्ति जागृत गर्दै
पुन मेरो देश लाई सनातन मार्गमा हिडाउनु छ
खलानको मान्छे