मंगलवार, 9 अक्टूबर 2012
फुल्नु मात्र होइन जिबन झर्नु पनि ह्रैछ
फुल्नु मात्र होइन जिबन झर्नु पनि ह्रैछ
माया भन्दा भन्दै घृणा बोक्नु पनि ह्रैछ !
मसानमा पुगेका लाई अब नासंझिनु
दिनलाई रात सरी बनाई बाच्ने पानी ह्रैछ
श्रीजनाका भ्रुण आफ्नै हातले चेप्दा
भाग्ये लेख्ने मसी खिज्दै भौतारिनु पनि ह्रैछ !
फुल्नु ,,,,,
सम्झना का नदीमा डुब्ने हरु भन्छन
भेट्नु मात्र होइन माया छुट्नु पनी ह्रैछ !!
माया बिना जिबनको गन्तब्य भुल्दा
हासो याद आशु साथि बन्नु पनी ह्रैछ !!
खलानको मान्छे
http://soundcloud.com/umesh-subba/fulnu-matrai-hoina-jeewan?utm_campaign=share&utm_content=http%3A%2F%2Fsoundcloud.com%2Fumesh-subba%2Ffulnu-matrai-hoina-jeewan&utm_medium=facebook&utm_sou
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
http://soundcloud.com/umesh-subba/fulnu-matrai-hoina-jeewan?utm_campaign=share&utm_content=http%3A%2F%2Fsoundcloud.com%2Fumesh-subba%2Ffulnu-matrai-hoina-jeewan&utm_medium=facebook&utm_sou
जवाब देंहटाएं