गुरुवार, 12 जुलाई 2018

मैले लुकायको पिरतिको

मैले लुकायको पिरतिको सन्नुश खोले आज ।
कती मिठो गित हरु फेला पारे आज ।
गुङुनाए धैरै बेर संम्झियर ति दिन ।
थाती राख्न सकेनछु लुकाई संसार माझ । ।
गल्ती भो गल्ती भो क्षेमा काहा मागु
पिरती नै सत्ते निश्ट ह्रैछ खुल्यो राज । ।
मैले लुकायर
बाकी छन अझै केहि अधुरा सपना
ति-नै हुन लाग्छ जिन्दगी आपना ।
मैले जिन्दगी लाई दोहराउन पाय भने आज
उनका सामु गल्ती सबको माफी माग्छु आज । ।
मैले
रित्तिएर पनि खुशी छु म खजाना भेट्दा ।
गुमाएर पनि पाए जस्तो भयो याद मै टोल्दा । ।
मैले पिरतिला सोधे उनको ब्यथा हरु आज
खुशी भय छैन ह्रैछ दुख पिडा रज ।
जिन्दगीयो बिताउनु पर्छ बर्तमान मै खुशी भै
अतित त मिठो सपना हो त्यस्को छैन काज । ।
"खलानको म्सन्छे"

शुक्रवार, 6 जुलाई 2018

चौराशी ब्यन्जन को स्वाद लिने बिभात्स जिब्रो

जोगिको कुटी भात्काएर उस्ले क्रन्ती गर्‍यो अग्रगमनता खोज्यो
बेद पुराण गिता जलाएर बाईबल बाड्दै उस्ले क्रान्ती गर्‍यो समानता खोज्यो
नारिलाई आदर्श मान्ने समाजमा नारी पुरुष को कर-ङ भाचियार बनेकी नरही पात्र बनायो
समाज बिकाश को छलाङ को सपना देख्दै आफ्नो धरोहर ध्वस्त बनेको हेरिह्र-यो
अ-मुक देश को अ-मुक ईशारा मा गोली चली ह्र्यो जनता मरी ह्र-यो
देश हिलोमा डुबेको छ यतिबेला गहिरो खाडल भित्र अराजक जमात को सासन मा
तर पनि गरीब को सपनाको सरकार गरीब लाई चुस्न छाडेको छैन
सिङापुर मा उपचार हुन्छ सर्ब हारा हरुको तर जनताले सिटामोल पायको छैन
बिडंबना जनता को छोरा हरु आफ्नो तलब भात्ता र सुभिधा को लागी बहश मा छन प्रदेश सभामा
साच्चै नै कस्तो रहेछ यो लोक तन्त्र मियो बिनाको हजारौ राजा र जौटा हरु को
के बेथान का आक्रमण कारिले देखेका सपना यही हो
झापा का द्रोही हरुको सपना को बाटो यही हो
उदेक लाग्छ समाज बाद को सपना नेपाली छोटे राजा हरुको
नरपिचाश हरु द्रब्य मोहमा आफ्नो अन्तर आत्मा लाई धरौटी राख्दै
खेल खेली रहेका छन तर नेपाली हरु आशाको दियो बाली रहेछन
कहिले ईनिहरुको भुडी भरियला र न्याय बिकाश समानता को सपना मा हिड्लान
धिक्कार छ बन्दुके गणतन्त्र लाई जनता लाई महङी को चपेटा मा धकाली
चौराशी ब्यन्जन को स्वाद लिने बिभात्स जिब्रो लाई
"खलानको मान्छे"