मैले लुकायको पिरतिको सन्नुश खोले आज ।
कती मिठो गित हरु फेला पारे आज ।
गुङुनाए धैरै बेर संम्झियर ति दिन ।
थाती राख्न सकेनछु लुकाई संसार माझ । ।
गल्ती भो गल्ती भो क्षेमा काहा मागु
पिरती नै सत्ते निश्ट ह्रैछ खुल्यो राज । ।
मैले लुकायर
बाकी छन अझै केहि अधुरा सपना
ति-नै हुन लाग्छ जिन्दगी आपना ।
मैले जिन्दगी लाई दोहराउन पाय भने आज
उनका सामु गल्ती सबको माफी माग्छु आज । ।
मैले
रित्तिएर पनि खुशी छु म खजाना भेट्दा ।
गुमाएर पनि पाए जस्तो भयो याद मै टोल्दा । ।
मैले पिरतिला सोधे उनको ब्यथा हरु आज
खुशी भय छैन ह्रैछ दुख पिडा रज ।
जिन्दगीयो बिताउनु पर्छ बर्तमान मै खुशी भै
अतित त मिठो सपना हो त्यस्को छैन काज । ।
"खलानको म्सन्छे"
गुरुवार, 12 जुलाई 2018
मैले लुकायको पिरतिको
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें