शनिवार, 8 सितंबर 2018

Kathmandu

सोझा साझा ईमान्दार को बिल्ला गर्छन काठमन्डौ मा चोर फटाहा डुष्ट हरुको तारिफ हुन्छ काठमान्डौमा । । गाउले पाखे पछौटेको सोझो पनको फाईदा उठाई । मनोरंन्जन लिनेहारु बस्दा ह्रैछन काठमान्डौ मा । । पैशाको लागी मान्छे बिक्दै छ है काठ्मान्डौमा । जताततै गनाउने दुर्गन्दित सभ्य काठ्मान्डौमा । । हरि बिजोक देखाउछन चिल्लो सफा पोशाक धारी अत्तर छर्की लुकाउछन दुर्गन्ध सब काठ्मान्डौमा । । "खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें