देख्यौ त यो सिसिर को तुसारोमा पनि फुल फुलेको छ काठ्मान्डौ
दुलही जस्ती सिगारियर, परचक्री हासायको छ काठमान्डौ ।।
यो गणतन्त्र को उपल्ब्दी हो आँखा मा छारो हाल्ने नेताहरुलाई
फोहर को पोका भरी अस्थब्यस्थ जिन्दगी लुकायको छ काठमान्डौ ।।
सादगी आफ्नो पन धर्म हराय पछी
झुटै झुट को सिस महल बनेको छ काठमान्डौ ।।
यो भब्य तयारी नेपाल आमा रुहायर गरियको हो
केवल पुरानो सार्क को झलक देखाईयको छ् काठमान्डौ ।।
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें