बुधवार, 28 जुलाई 2010

खोजी रोकियको छैन

जितार नबीन छैन
बिचार नबीन छैन
देशमा नयाँ चटकेको
खोजी रोकियको छैन
बिचार नबीन छैन
आचार नबीन छैन
उस्तै रक्सी उस्तै स्वाद
खोल मा हेराफेरी
नाम मा हेराफेरी
शब्दमा हेराफेरी
शङ्कल्प मा होइन
बाचा मा होइन
कर्तब्यमा होइन
अधिकार को खोजी
अधिकारीको खोजी
चुन्ने चूनाउने दुबै बिबश
बश ।:
शमर्थक्क को खोजी
पगरी भिर्नू परेकोछ
बिचार को के कुरा
जितार हुनू परेकोछ
जनता को नाममा
जनत लाई झुक्काउनू परेकोछ
मोलतोल भाउताउ
बडिबडाउ भैरहोश
महंगी बडेकैछ
बानी परिसक्यो
कस्सले केपाउने र केछोड्ने
प्रस्ट हुँनु पर्‍यो
बश ,
जितार पाईन्छ
हतार हतारमा
जिन्दाबाद जिन्दाबाद
डबली घेरिन्छ
समय घर्कियपनी
मिलेमतो गरिन्छ
जनताको छोरा हौ ।
मोलतोल मिल्नूपर्यो
देशको केकुरा
भुडि भर्नू पर्यो
हा हा हा
जुगामा ताउ लगाउदै
एकदीन म भाशन गर्छु
ताली मर्ने जमात किन्नू पर्यो

- अशोक "खलानको मान्छे"
फ्रान्क्फर्ट , जर्मनी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें