आगो बिना जल्छ यो दिल
पानी ले पनि पोम्छु यो दिल
यस्तै हुन्छ चोखो मायामा
हुरी न आई उड्छ यो दिल
आगो बिना
थामिदैन ताप हरु
आशु बिना नै दिन्छ यो दिल
के के के हुन्छ आजकाल
प्रीती बिना पागल यो दिल
सम्झेर टोलाउछ दिल
बिर्शने लाई खोज्ने यो दिल
आगो ----
हरदिन भौतारीदै जान्छ
उनको दैलो पुग्छ यो दिल
फुल हरु चुडेर हास्छ
फुल झर्दा रुन्छे यो दिल
------
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें