सोमवार, 28 मार्च 2016

लेखिन अरे एउटा कथा

लेखिन अरे एउटा कथा समर्पण को उनले 
सिउदो भरी सिरबन्धी मा लुकाई ब्यथा जुनले 
आशु झार्दै वियोगको डोली चड्दा फेरि 
संझाईंन रे गुराश लाइ सझाउछु याद मनले .. 
दोवाटो र चौबाटो ले पनि स्वधे अरे 
रुने छैन अतितको कुनै सपनाले 
लेखिन 
मनको गहिरो सागरमा प्रीतको मोती भरी
नुनिलोमै गुनिलो भै पुज्ने छिन रे मनले 
रीती होरे मिल्नु छुट्नु यात्रा जिन्दगीको
साटिदैन चोखो माया कहिँ कतै सुनले 
लेखिन अरे 
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें