मंगलवार, 19 अप्रैल 2016

सधा सधा

हृदयमा बस तिमी खुल्ला मेरो दिलको ढोका 
सजायर छु तिमीलाई आत्मा देखी सधा सधा 
बाटो तिम्रै हेरेर कुरी बसेको धेरै भयो मैले सखा
तिमीले भुलेउ तर मैले संम्झी रहे सधा सधा । ।
कुनै मोड्मा यही गल्ली दोहरायर हिड्यौ भने 
मेरो आशा पुर्ण हुन्थोकी कल्पन्छु सधा सधा । । 
जनम जनम को कुरा हरु तिमीलाई याद न होला नै 
तर पनि चोखो एक नजर अले हेर लाउ कि आशा छ सधा 
म पुर्ण छैन अपुर्णमै अतृप्त  छु युगौ देखी 
मेरो हृदयको प्याश चोखो समर्पण नै हो सधा सधा 
जन्मनु मर्नु कृया र प्रतिकृया को एक चक्र मात्रै 
कहिले बुझ्नेछौ यो माया नगरि मिथ्या हो सधा सधा 
"खलानको मान्छे "  

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें