शुक्रवार, 22 अप्रैल 2016

ए ठुली

मन मा माया लुकाउनु किन माया देखाउने डराउनु किन 
ए ठुली भन न भन आशुले छोपी राख्दछौ किन । । ।
माया हो विशाल आकाश जस्तो चन्द्र सुर्य तारा अ-टाउछन 
लघुता तिम्रो दृष्ट्री को भ्रम ए ठुली मान न मान । ।
पबित्र हुन्छ माया को युद्द माया मा हुन्न शुद्द अशुद्द 
समर्पण जिबन भरको नाता ए ठुली बुझौ न बुझ्
समाज को डर रिती को कर न अल्झिउ तर सम्मान गर 
पुकार तिम्रो हृद्-उस्को पबित्र छ सुन न सुन । ।
एउटै रगत मान्छे हरु को पिउने जल एउटै फेर्ने सास एउटै 
एउटै धर्ती एउटै आकाश ए ठुली मनन गर । ।
"खलानको मान्छे " 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें