रित्तियर सकिने यो बोत्तल जस्तो के जिन्दगी
जली जली खाग हुँदै प्रकाश छर्ने पो जिन्दगी
हरेक सुन्दर बस्तु हरु जिबन दाई हुन्नन यहाँ
घोट्ताप्रे र निर मशी सिलस्जित हो जिन्दगी
सुन्यतामा चेतनाको रहस्य छ भन्छन ज्ञानी
कर्म मा नै जिबन छरे कर्म गर्नु हो जिन्दगी
सेवाअ भव देखवती बनवटी आडंबर केलाई
क्षेण भरको तारिफले फुलेको के जिन्दगी
देश को लागी मरी मिट्टने सपुता को हो जिन्दगी
चोखो मन ले भेद रहित सेवा गर्ने ईश्वर हरु
आफु जल्छन सधै भरी दिप बनाई यो जिन्दगी
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें