माटोको जिबन माटोको मायाँ पौरखी हामी नेपाली
माटोको टिका लगाई हिड्छौ सत्रु को समु नेपाली ।।
हिमाल को सितल पवन लाई स्वध,तराईको
गर्मी हावा लाई स्वध
झुक्दैन वीर रुक्दैन वीर काँगडा टिष्टा पुगेर स्वध
माटोको ,,,,,,
धर्तीमा स्वर्ग कहिछ भने त्यो मेरो देश नेपाल बुझौ
स्वयमभु जो साक्षी हेर श्रीष्टी को पहिलो पवन भुमी यो चिनौ ।।
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें