डर को राजनिती गर्ने लाई तिखो जवाफ देउ डर को सामना गर्दै एक्लो बनाई देउ । । देश द्रोही हुन ति हिजो पनी आज पनी क्रान्तिकारी हुन सक्दैन बनमाशा हुन ति झ्याँउ । । समर्पण सेवा भाब बिना लालच ले बनेका नेता हरु देशलाई ग्रहण लगाउने ति हुन केबल राँउ । । जङल देखी सत्ता संम्म छन हिम्शा का पुजारी हरु बिबेक सुन्य अहंम्हारी आत्मा प्रपन्ची लाई लत्याउ । । डर को हातेमालो गर्दै आफ्नो बैभब संस्कृती मा रमाँउ तेशैमा हाम्रो पहिचान छ नेपाल नेपाली ले बनाँउ । । "खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें