उनले जनता लाई मौका दियर
माहान बंश को आदर गरे
जनताको शुखका खस्तिर
दर्बार त्यागी रैती झै रहे
माटोको सर्बोच्चता नै जिबन हो
नेपाली सबै सन्तान हो
आ मुक फिरंङ्गी सङ झुक्नु भन्दा
गर्भ गर्छन जनता बन्नु मा
स्वाभिमानी नागरिक हुनु मा ।
बीकेका अराजक झुण्डा सँग
रहेनछ कायान्तर गर्ने जुक्ती
सत्ताको मद मा बिबेक सुन्य
लुटेरा ह्रैछन राज्यकोष रित्ताउने
देशको लागी होईन ह्रैछ
बन्दुक बोकेका जिबनमा
जनताको लागी होईन ह्रैछ
ढुङ्गा हानेको सडकमा
मन्द बिषको प्रभाब कस्तो
झुक्किय जनता कुचक्रमा
रुदै छन आज बेथिती मा
देशलाई माया गर्ने बंश को परंम्परा थाती छ
धैर्य गर्दै हेर्दै छन जनताको सासन सिक्दैछन
नदिई जनताले नमाग्ने
न उठी जनता नहुने
भब्य दिब्य पुनरगमन ।
नेपाली जनले गराउने
माटो नै जिबन मटोनै जगत
नेपाल नेपाल भजने
सबैको साझा नेपाली राजा
जनाताले नारायण हिटी बोलाउने
आउने छ त्यो दिन
सहन सके माटोलाई माया गर्न सके
लुटेराका लुट झुटको पर्दाफाश गर्न सके
मनको आस्था बिश्वाश को ज्योति
नडगमगाई जलाउन सके
"खलानको मान्छे"
गुरुवार, 30 मई 2019
Mauka
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें