मंगलवार, 28 मई 2019
Samjeu hola
तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई
बन्द गर्दा यि दुई नजरमा आई सताउछौ मलाई ।
तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई
सानो घरको साना खुशी तिमी लाईनै छाडी आथे
बड्दै होला दिन दिन संम्हाल्दै होलाउ तेस्लाई
तिमीले संम्झेउ कि संझेनौ बाडुल्की लाग्छ मलाई
कहिले काही दिन हरु अत्याश लाग्दा ठुला लाग्छन
मनको मझेरिमा हास्छौ सान्तोना दिन्छौ मलाई
तेजाबी सपनाले जलाउछ किन मन लाई
तिमी बिना को संङ्घर्श फिक्का छन सारा जगलाई । ।
तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई
तृष्णा सबै मेटाउन घरी लाग्छ फर्कु क्या रे
दश नङ्ग्रा घोट्छु गाउमा आटी पिठो हुन्न तिमीलाई । ।
बिशम महंङ्गिको खाडल बनावटी मान्छे हरुलाई
सहन गाह्रो भयो पर्देशियका जन लाई
"खलानको मान्छे"
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें