रविवार, 5 मई 2019

सुर्य ले जस्तै "खलानको मान्छे"

सुर्य ले जस्तै प्रकाश दिन्छौ
चन्द्र ले जस्तै सितल छर्छौ ।
देउ शिक्षा को ज्योती हामिलाई
हिमाल जस्तै अटल हुन्-छौ
गगन जस्तै बिशाल बन्छौ
धरती जस्तै सरल हुन्-छौ
देउ ज्ञान बिज्ञान हामिलाई ।
कर्मको नया अध्याय लेख्छौ । ।
प्रकाश पुन्ज  श्री च-रणको
हिलो हौ हामी अज्ञानको
कुमाल तिमी बनाउ घडा
नबिन बिध्-या कृती हौ जगत्को । ।
सुर्य
थोपा थोपा सम्झदै जाउला
पाईला पाईला गन्दै हिडौला
प्रकृती जस्तै सम भाबको
मानब ता को बिज रोपौला । ।
ज्ञानको ज्योतिले धपकै बली
नबिन कृती लेख्दै जाउला
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें