जिबन युद्द को किल्ला होइन कर्मथली को यात्रा रहेछ
प्रेम सासत्व सत्ते होइन भ्रम हरुको जालो मात्र रहेछ !!
जिबन ,,,,,,,,,,,.
जीव ब्रम्ह कै एक अम्स हो भने ममत्व को आशा किन ??
दया माया करुणा ले बटारियको डोरी अस्त्र रहेछ !!
जिबन ,,,,,,,,,,....
घृणा र मायाको चक्रबिउ जन्मजात मानवीय गुण भय
बियोगनै चेतनाको प्रारब्ध मान्ने संसारिक मन्त्र रहेछ !!
जिबन ,,,,,,,,,,,,,,..
अध्यारो उज्यालो धुप छायाँ सिक्का को पाटो जस्तै भय
जिबन गोरेटो मा अल्मलिने आशु हाशो खल पात्र रहेछ !!
जिबन
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें