शुक्रवार, 25 मई 2012

बिर्शी देउ तिमी मलाई

बिर्शी देउ तिमी मलाई मेरो भन्नु केहि छैन
सम्झेर नदुखाऊ मन माया भुल्नु गाह्रो छैन !!

बचाकसम सम्झियर किन? दोस लिनु तेसै
मोडियाका बाटो हरु अब फर्की नहेर्नु तेसै !!
बिर्शी ,,,,
अझै माया गर्छौ भने घृणा गर्न सिक अबदेखि
घृणा भित्र लुक्ने माया अनन्त छ बुझेदेखी !!
बिर्शी ,,,,
साझको जुन तिमि बदलुले छेकि राखे पनी
खुकुरीको धार माया दाप भित्र राखे पनी !!
बिर्शी ,,,,
कस्ले बुझे कोशिस गर्छ पागल पन को रुप हरु
दुइ मुटु एकै धड्कन टाडा टाडा हुने हरु !!

पराइको रातमा मलाइ सम्झियर नारोयहै
मेरो कोशिष भुल्ने नै छ भेट्दा आखा नाजुधायहै
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें