आकाशमा जुन हरायाछ
धर्तीमा फुल ओइलियछ
सलाह पस्यो कि? यो साल
दुख्ख र बेथा झनै बडेछ
,,,,,,
अब ताप मेरा बाडु काहा
छात्तिमा सुल नया गडेछ
पराई रातमा समर्पित जुन
चखोर को कथा दोहारियछ
कुन जुनिको बदला लीयौ
दिन पनि रात मेरो बनेछ
यो मान्छे लाई लत्याइदियौ
नशामा भुलाने बनाइ दियौ
कुन जुनिको बदला लीयौ
मेरो मायालाई लत्याइदियौ
"अनुप मास्के खालानको मान्छे "
यो गित को अन्ते अनुपराश साथि अनुप मास्केले दियको हुनाले संयुक्त रुपमा लेखेको छु !
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें