शुक्रवार, 25 मई 2012

आकाशमा जुन हरायाछ

आकाशमा जुन हरायाछ
धर्तीमा फुल ओइलियछ
सलाह पस्यो कि? यो साल
दुख्ख र बेथा झनै बडेछ
,,,,,,
अब ताप मेरा बाडु काहा
छात्तिमा सुल नया गडेछ
पराई रातमा समर्पित जुन
चकोर को कथा दोहारियछ

कुन जुनिको बदला लीयौ
दिन पनि रात मेरो बनेछ
यो मान्छे लाई लत्याइदियौ
नशामा भुलाने बनाइ दियौ
कुन जुनिको बदला लीयौ
मेरो मायालाई लत्याइदियौ

कुनै दिन यस्तो थियो
हाम्रो माया को चर्चा !
सहर भरी थियो
खलानको मान्छे 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें