गह को ताल फुटेर बग्यो आज निर्मायालाई संम्झदा
जिबनमा किन बाडी आयो आज निर्मायालाई संम्झदा
गहको,,,,,
मुठ्ठिको बालुवा जस्तै बन्दो ह्रैछ चोखो माया जिबनको
जिबन सुधा रस सुकेर गयो निर्मायालाई संम्झदा !!
गहको ,,,,,
धर्तिमा फुल सुकेर गयो आकाश मा जुन लुकेर बस्यो
बग्ने मन बगर भै रोकियो आज निर्मायालाई सम्झदा !!
गहा,,,,
कालो बादलाको छायाँ फेरी पनी देखियो छितिजमा
आखेट भै मन छटट्पटियो आज निर्मायालाई सम्झदा !!
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें