आगोले जस्तो नजलाउ
पानीले जस्तो नतड्पाउ
माया त समर्पण हो
फुल बनी मुस्कुराउ । ।
आगोले,,,,,,,,,,,,,,
प्राप्तिमा हाँस्ने मनको च-रालाई
बिछोड्मा संम्हाली देखाउ
छुट्टियौत के बिग्रोयो सखि
प्रेमकै उन्नतिमा रंम्न सिकाउ
आगोले ,,,,,,,,
ब्यापर होइन लिनु दिनु मनको नाता हरु
सधै सितल छर्ने चोखो पिरती लगाउ । ।
अन्जु मन बाट
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें