आज तिम्रो जन्म दिनको लाखौ शुभ-कामना
प्रेम शुख संम्बृद्दिको सिखर चडोश भावना । ।
भाग दौड जिन्दगीको हजार पाईलाहरु
सपनिल दुई आखाको पुराहोश चाहना । ।
फुल भ-ई मुस्कुराउ दुख सुख दुबै मा
नबिझाओश बचनले जिबन बनोश ऐईना । ।
उन्नती र प्रगतिको जोड घटाउ छाडेर
देब पित्री संम्झियर गर सत्ते आराधान । ।
"खलानको मान्छे"
http://youtu.be/forHpOm2O2U
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें