शनिवार, 13 जून 2015

चिठी लेखेर भनुकी

चिठी लेखेर भनुकी  भेटेरै माया भनु  म 
दुबिधा यो कस्तो मलाई सुईकार हुन्नकी माय 
भावनाले रोजेको उनलाई उनकै खुशी जो खोज्छ 
म बिना पनित यहाँ खुशी हुन उ सक्छ 
बिराट छ प्रेमको अनुभुती मेरो छात्तिमा 
म साट्न चाहान्छु केवल उसैसङ जिबनमा  
असुईकार भय पनि चोखो माया छ मेरो 
सुईकार्य जिबनमा असिम खुशी  छ हाम्रो 
"खलानको मान्छे" 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें