टुक्रा टुक्रा मा बाडियर छिन्न भन्न भै छरियर
नबसौ अब साथी जौडौ हात मन फुकायर । ।
लड्नु बिधी लडी सक्यौ उन्नतिको सपनामा
अब जुटौ मेची काली निर्माण को चाहानामा । ।
कालो रात भोगी सक्यौ आगोमा नि हिडिसक्यौ
हिमाल त राई एक भए नेपाल उठ्छ पाखुरिमा । ।
तराई दुखे पाहाड रुन्छ हिमाला घाईते बनी दिन्छ
बण जात धर्म छाडी नेपाल मनमा राख्नु पर्छ
नेपालिले नेपालको सेवा गरे नेपाल हास्छ
सुन्दर यसै नेपाल छिन सजाउन खोज्नु पर्छ
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें