रविवार, 21 जून 2015

बश पिडित छु

बश पिडित छु चारै तिर बाट्
संम्हालिदै छु जरै तिर वाट । । 
मान्छे हुँ तेसैले सहनु पर्छ 
बिश्वास तोडिन्छ घरै तिर बाट । । 
पराई आफ्नो बन्छन बरु छेडभरलाई 
टाडिन्छन आफ्ना परै तिर बाट । ।
दुखमा नै आफ्नो पराई को भेद छुट्टिन्छ 
त्यागिन्छ अब समभाव हरै तिर बाट । । 
"खलानको मान्छे "

 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें