रविवार, 7 जून 2015

आफ्नो आगन बिरानो भै रुदैहोला

आफ्नो आगन बिरानो भै रुदैहोला जुन छतमा 
तप्प तप्प चुहिदैम सकिदैछु तातो घाममा ।
नाना पापा के के खोज्दै पिर्दै होला सानोछोरो 
झर्कदै फकाउने कथा हाल्लिन मझेरिमा । ।
टाडा टाडा कोही बटुक मेरै कदको देख्दा फेरि
आँखा तन्काई सिर उठाई हेर्छिन होला दोबाटोमा । ।
ब-ताश चल्दा पक्षेउरिको सप्को खस्ला एकान्तमा
निर्मोहिको माया संम्झी रुन्छिन होला चौतारिमा । ।
"खलानको मान्छे"
  भै रुदैहोला जुन छतमा 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें