गुरुवार, 30 जुलाई 2015

यहाँ मान्छे फुल टेकी

यहाँ मान्छे फुल टेकी काँडा चुंम्दै मुस्कुराउछन्
बचन ले पिड्दै सधै माँया भन्दै मुस्कुराउछन 
-----------
लुकायर आशु पिउने हरु लाई त्राण दिदै 
हाशी हाशी पिषको प्याला पिलाउन बडाउछन 
--------------
समयको नियतिका लेखा जोखा राख्दै स्वध्छन 
हार -जितको जुवा जस्तै जिन्दगीलाई बनाउछन्
--------
पथ्थर पुज्ने हरु हो आत्मा पुज्न थाल्लयौ भने 
फुल को नि जतन गर्छौ काँडा लाई पन्छाउछौ 
---------
मनको हरी लाई स्वध मन भित्रै जगतको छ 
प्रेम समर्पण मा मात्र यि रहश्य खुल्छन्
"खलानको मान्छे "  चुंम्दै मुस्कुराउछन्
बचन ले पिड्दै सधै माँया भन्दै मुस्कुराउछन 
-----------
लुकायर आशु पिउने हरु लाई त्राण दिदै 
हाशी हाशी पिषको प्याला पिलाउन बडाउछन 
--------------
समयको नियतिका लेखा जोखा राख्दै स्वध्छन 
हार -जितको जुवा जस्तै जिन्दगीलाई बनाउछन्
--------
पथ्थर पुज्ने हरु हो आत्मा पुज्न थाल्लयौ भने 
फुल को नि जतन गर्छौ काँडा लाई पन्छाउछौ 
---------
मनको हरी लाई स्वध मन भित्रै जगतको छ 
प्रेम समर्पण मा मात्र यि रहश्य खुल्छन्
"खलानको मान्छे " 

बुधवार, 22 जुलाई 2015

घाम झुल्कदै छ पाहाड बाट

घाम झुल्कदै छ पाहाड बाट उठ उठ  नेपालिहो  अब घर घर बाट । ।
देश को लागी जिउनु पर्छ मर्न सक्छौ जाग हे नेपाली हो आत्मा देखी जाग । ।
जाग  जाग । । ।
देश द्रोही र हत्यारा हरुलाई सासन सत्त दिनु हुन्न यिनले देश बेच्न सक्छन जुन कुनै बेकार 
दलाल हुन यि द्रब्य पिचाश यिनलाई खेद्दन जाग हे जाग नेपाली हो यतिबेला । ।
हाम्रो पहिचान हिन्दूत्व आदिम सैब भुमियो हो जुन भुमिमा बेद गिता लेखियो 
ईन्द्रले नमान्दा यहाँ का ऋषी ले नया स्वर्ग को जो संरचना गरी ईन्द्रासन हल्लाय बुझ देब भुमी बाशी हो 
ताराकासुर पराजित यही मोक्षे भुमिमा भ-री कपिल  सनातन ले यो भुमी नेपाल भने 
छन धेरै तपशी यो भुमिमा तप गरेका अत्रे ऋषी थिय आत्री जो नेपाल भुमिमा रहेका
उठ जाग बुझ मेल्क्षे को निती तिमीलाई अशुर बनौने हो आज 
तेसैले धर्म निरपेक्षे भन्दै फलाक्दै छन जो आज यो देब भुमी  लाई चुत गराउन्
जाली बि-केका हरु कराउदै छन आज उठ जाग हे नेपाली हो पुर्खाको मान राख्न 
"खलानको मान्छे "

तिमी काल कुट पिउन सक्छौ कमल

तिमी काल कुट पिउन सक्छौ कमल 
तिमीलाई धर्ती को आशिष छ कमल 
तिमी सत्ते छौ बाटो नछोड कही पनि 
सफल हुनेछौ कमल 
हिन्दूत्व तिम्रो समर्पण मात्री भुमिको लागि 
ईतिहाश लेखिने छ कमल 
तिमी नडग्नु मेल्क्षे को धनको अगाडी 
यही मोक्षे को बाटो हुनेछ कमल 
तिम्रो बिजय सुनिश्चित छ यो धर्तिमा 
डुष्टको प्रतिकार खुलेर गर कमल 
तिमीत माध्यम मात्री हौ गराउने ति-नै हरी 
हरी को बाटो नभुल्नु है कमल 
मात्री भुमिको अझै ठुलो सेवा गर्न बाकि-नै छ तिमीले 
झुक्कियर पनि नरुहाउनु माटो लाई कमल 
आशिष कोटी कोटी नेपाली मनको तिम्रो सिरमा छदैछ 
नेपाली लाई हशाउनु hai सधै कमल 
"खलानको मान्छे सक्छौ कमल 
तिमीलाई धर्ती को आशिष छ कमल 
तिमी सत्ते छौ बाटो नछोड कही पनि 
सफल हुनेछौ कमल 
हिन्दूत्व तिम्रो समर्पण मात्री भुमिको लागि 
ईतिहाश लेखिने छ कमल 
तिमी नडग्नु मेल्क्षे को धनको अगाडी 
यही मोक्षे को बाटो हुनेछ कमल 
तिम्रो बिजय सुनिश्चित छ यो धर्तिमा 
डुष्टको प्रतिकार खुलेर गर कमल 
तिमीत माध्यम मात्री हौ गराउने ति-नै हरी 
हरी को बाटो नभुल्नु है कमल 
मात्री भुमिको अझै ठुलो सेवा गर्न बाकि-नै छ तिमीले 
झुक्कियर पनि नरुहाउनु माटो लाई कमल 
आशिष कोटी कोटी नेपाली मनको तिम्रो सिरमा छदैछ 
नेपाली लाई हशाउनु hai सधै कमल 
"खलानको मान्छे

जानी जानी एउटा भुल


जानी जानी एउटा भुल गरु कित लाग्छ मलाई 
तिमीलाई फेरी पनि अंगालु झै लाग्छ मलाई । ।
तिम्रो सितल छहारिमा संसार भुले देखी 
एउटा फुल तिम्रो कोखमा रोप्न मन लग्छ मलाई । । 
दुनियाको पिर भन्दा टाडा कतै एकान्तमा 
नया संसार बनायर अल्पी दिउ लग्छ मलाई । ।
तिम्रो मनको आगनी मा पोखियर छरिन्छु म 
संहालेर तिमी लुकाउ मनको मझेरिमा मलाई 
"खलानको मान्छे " 

शनिवार, 18 जुलाई 2015

धेरै राजा पाल्न सकिन्न एउटै राजा त्याग्नु हुन्न

धेरै राजा पाल्न सकिन्न एउटै राजा त्याग्नु हुन्न 
टुक्रा टुक्रा चाहिदैन अखन्ड नेपाल छड्नु हुन्न । ।
हिन्दू बौद्द को यो पावन भुमी  हिन्दू राष्ट्र नेपाल 
सहिशुणता मुल मन्त्र हामिले छोड्नु हुन्न । ।
देश भक्ती को गाँन गाउदै देश द्रोह गरे धेरैले 
पल पल नेपाल रुहाउने लाई अब देखी रोज्नु हुन्न 
छिमेकिको जुठो खाई गुन्द्रुक ढेडो लत्याउने लाई 
जती फुर्ती गरे पनि मान संम्मान दिनु हुन्न । ।
नेपालको अस्तित्वमा खेल बाड गर्ने हरु 
अब जनता उठेभने यिनलाई माफी गर्नु हुन्न । ।
सनातन हौ भुल्नु हुन्न हिन्दू राजा छोड्नु हुन्न
सयौ राजा त्याग्नु पर्छ रास्ट्रा धर्म त्याग्नु हुन्न 
"खलानको मान्छे "
  

रविवार, 12 जुलाई 2015

तिमी अस्तित्व खोज्न धन कमाउनु पर्दैन्
आफ्नो धर्म पालना गर अब डराउनु पर्दैन 
यो पावन भुमी हो स्वतन्त्र गौरब बोकेका 
देबको आशिर्बाद छ यहाँ कतै झुक्नु पर्दैन्
अनेक ऋषी जन्मी साधना यही माटोमा गरे 
सनातन छ नेपाल आफैमा झुट्टलाउनु पर्दैन 
बेद पुरुष को तपोथल बुद्द सिता को जन्म थल 
बिर गोरखाली हरुले ईतिहाश बदलनु पर्दैन 
अस्तित्व माटोको बर्करार रहे हाम्रो पहिचान मेटिन्न 
गौरब साली हिन्दू अधिराज्य दानमा मग्नु पर्दैन 
अधिकार हो यो दहिन भुमिको जाग जाग भुमी पुत्र हो
पैशाको बल मा धर्म किन्ने हरुलाई मान्नु पर्दैन 
"खलानको मान्छे 

च्यातियको पान्ना जस्तो

च्यातियको पान्ना जस्तो 
केरियको कागज जस्तो 
बेकारको भयो जिबन 
भुमरिको फोहर जस्तो । । 
बर्षात को पानीले 
खोतलेको जमायको 
बिग्री यको सडक जस्तो 
चुहियको छानो मुनी 
लगायको ओक्षेन जस्तो 
बिबश रात हरु 
पट्यार लाग्दा दिन जस्तो 
बेकार जिन्दगीयो 
केरियको कागज जस्तो 
"खलानको मान्छे " 

चन्द्र सुर्य झुक्नु हुन्न धर्ती माता पुज्ने हरु

राती राती मिटिङ बस्दै गरीब का कुरा गर्ने हरु 
मन्डले ले लुट्यो भन्थे आज आफै लुट्ने हरु । ।
प्रगती उन्नती समानता का कुरा गर्दै 
देश उठाउछौ भन्थे न्याय बसाउछौ भन्ने हरु 
आज देशको स्वाधिन तामा खेलबाड गर्दैछन रे 
देश लागी मर्छु भन्ने आज देश रुहाउने हरु 
धर्म संस्कृतिको जरा उखाल्न खोज्दै आज
निधिबिहिन नेपाल लाई बनाई डलर भारु गन्ने हरु 
अब हामिले चिन्नै पर्छ अब हामिले खेद्दनै पर्छ 
लोभी पापी पिपाशु हुन यिनै नेता बन्ने हरु 
जाग अब देशको लागि जागा बस्ने जागी हरु 
चन्द्र सुर्य झुक्नु हुन्न धर्ती माता पुज्ने हरु 
"खलानको मान्छे"