धेरै राजा पाल्न सकिन्न एउटै राजा त्याग्नु हुन्न
टुक्रा टुक्रा चाहिदैन अखन्ड नेपाल छड्नु हुन्न । ।
हिन्दू बौद्द को यो पावन भुमी हिन्दू राष्ट्र नेपाल
सहिशुणता मुल मन्त्र हामिले छोड्नु हुन्न । ।
देश भक्ती को गाँन गाउदै देश द्रोह गरे धेरैले
पल पल नेपाल रुहाउने लाई अब देखी रोज्नु हुन्न
छिमेकिको जुठो खाई गुन्द्रुक ढेडो लत्याउने लाई
जती फुर्ती गरे पनि मान संम्मान दिनु हुन्न । ।
नेपालको अस्तित्वमा खेल बाड गर्ने हरु
अब जनता उठेभने यिनलाई माफी गर्नु हुन्न । ।
सनातन हौ भुल्नु हुन्न हिन्दू राजा छोड्नु हुन्न
सयौ राजा त्याग्नु पर्छ रास्ट्रा धर्म त्याग्नु हुन्न
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें