जानी जानी एउटा भुल गरु कित लाग्छ मलाई
तिमीलाई फेरी पनि अंगालु झै लाग्छ मलाई । ।
तिम्रो सितल छहारिमा संसार भुले देखी
एउटा फुल तिम्रो कोखमा रोप्न मन लग्छ मलाई । ।
दुनियाको पिर भन्दा टाडा कतै एकान्तमा
नया संसार बनायर अल्पी दिउ लग्छ मलाई । ।
तिम्रो मनको आगनी मा पोखियर छरिन्छु म
संहालेर तिमी लुकाउ मनको मझेरिमा मलाई
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें