घाम झुल्कदै छ पाहाड बाट उठ उठ नेपालिहो अब घर घर बाट । ।
देश को लागी जिउनु पर्छ मर्न सक्छौ जाग हे नेपाली हो आत्मा देखी जाग । ।
जाग जाग । । ।
देश द्रोही र हत्यारा हरुलाई सासन सत्त दिनु हुन्न यिनले देश बेच्न सक्छन जुन कुनै बेकार
दलाल हुन यि द्रब्य पिचाश यिनलाई खेद्दन जाग हे जाग नेपाली हो यतिबेला । ।
हाम्रो पहिचान हिन्दूत्व आदिम सैब भुमियो हो जुन भुमिमा बेद गिता लेखियो
ईन्द्रले नमान्दा यहाँ का ऋषी ले नया स्वर्ग को जो संरचना गरी ईन्द्रासन हल्लाय बुझ देब भुमी बाशी हो
ताराकासुर पराजित यही मोक्षे भुमिमा भ-री कपिल सनातन ले यो भुमी नेपाल भने
छन धेरै तपशी यो भुमिमा तप गरेका अत्रे ऋषी थिय आत्री जो नेपाल भुमिमा रहेका
उठ जाग बुझ मेल्क्षे को निती तिमीलाई अशुर बनौने हो आज
तेसैले धर्म निरपेक्षे भन्दै फलाक्दै छन जो आज यो देब भुमी लाई चुत गराउन्
जाली बि-केका हरु कराउदै छन आज उठ जाग हे नेपाली हो पुर्खाको मान राख्न
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें