रविवार, 12 जुलाई 2015

च्यातियको पान्ना जस्तो

च्यातियको पान्ना जस्तो 
केरियको कागज जस्तो 
बेकारको भयो जिबन 
भुमरिको फोहर जस्तो । । 
बर्षात को पानीले 
खोतलेको जमायको 
बिग्री यको सडक जस्तो 
चुहियको छानो मुनी 
लगायको ओक्षेन जस्तो 
बिबश रात हरु 
पट्यार लाग्दा दिन जस्तो 
बेकार जिन्दगीयो 
केरियको कागज जस्तो 
"खलानको मान्छे " 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें