गुरुवार, 28 जुलाई 2016

Yo paribhesh maa

यो परिभेशमा सजियर किन ? सबलाई पागल बानाउछेउ बोली तेस्तै मिठो हाशो किन ? सबलाई घाईते बनाउछेउ । यो त्यो भिरको गुराश जस्तो बैश यसरि नदेखाउ चन्चल ति परेली हरु यसरि नझिमंक्याउ सुन्दर ति कालो घटा को नागबेली चुल्ठी अनी लालाट मा चम्कने रातो टिका नस_जाउ यो होलान दिल फेक ओरि परी त्यो भिड को एउटाा म धुलो हु म यो धर्तिको हुर परी तिमी मेरो स्वर्ग को भ, ईदेउ "खलानको मान्छे"

Kasto nasha

कस्तो नसा पिलाई दियौ तिमीले ति दुई आखा बाट होश मै छु जस्तो लाग्छ ब्यहोशी छु आज बाट । । कायनाथ भरि आर्को पाउदिन म यस्तै अनुभुती आर्को सुर मही बोली त्यस्तै अन्धकार मा परेको किरण बाट । । सपनी मा छु तेशै भिउसना भन्दा माथी यो सत्ते अनुभुती प्रेम हो हृदए बाट कस्तो लाखौ युग देखी जान्दछु जस्तो लाग्छ कहिले काही हर मेरो स्वास ले खोजेजस्तो हुन्छ कहिले काही तर बिबस्ता के को हो अड्किन्छ नजिका हुन तिम्रो तिमी हौ मेरो लागी बर्दान ति_नै ईश्वर बाट कस्तो प्रेम सत्ते हो अटल हो बिश्वाश हो पर्_खाई हो प्रेम ईश्वर हो पुजा हो आराधाना हो मन बाट अ, मुक भाशामै सबै ब्यक्त गर्ने प्रेम हुन्छ आत्मै बाट तिम्रो नसालु हेराई केवल मेरो हो त्यस्का हरेक ईसारा बाट "खलानको मान्छे" खत,रा स्वर छ र राग जानेको छ भने यो गाना देउ

बुधवार, 27 जुलाई 2016

Aaune chhu m

आउने छु म माग्न तिमीलाई परिवार सब साथ राखी तिमी लजायर आउनु छन अझै बाधा फुकाउन बाकी । साईत हेराई जन्ती पक्षी लगायर आउला जब तिमीकाँहा तिमी घुम्टिमा सिगारियर स्वागत गर्न आउनु त्यहाँ । । पुरै बिधी संबत अग्नी साक्षो राखी बन्धन मा बाधिउला तिमीलाई आधा जिबन मानी हर बाचा गरुला आउने छु म माग्न तिमीमा म ,म मा तिमी हुनेछौ जब हामी एकै जिबन को नया रङ मा डुबौला हासेरै जसै साना साना सपना संङ्गाल्दै एक आर्कोमा भरोशा बडाउदै माकुरी जालो जस्तो आफै मा नै रमाउदै अनन्त काल संम्म पिरतिको धुन मा सुसेल्दै डुबौला प्रेम सागरमा रमाउदै रमाउदै आउने छु म माग्न "खलानको मान्छे"

बुधवार, 20 जुलाई 2016

Jaba timi

जब तिमी साथ थियौ दुख के हो भुलाई दियौ जब तिमी टाडा भयौ सुख के हो संम्झाइ दियौ । । नियती को खेल कस्तो याद हरुमा डुबाई दियौ भाग्-यमानी ह्रैछौ तिमी जगसारा भुली गयौ चोट ब्यथा छाडी खुशि अग्नी स्नान गरी गयौ जु-नी जु-नी हाम्रो माया अधुरो कथा भयो भेट्न आउछु प्यारा छिटै तिमी बिना भोर भयो धुप जिन्दगीको अब सहने शक्ती छैन अधुरो भै सारा रहर तेशै तेशै थाती भयो पात झर्छ फुल फुल्छ तर त्यो नि ओईलाउछ तिमी बिना सुन्य सुन्य बसन्त यो बैमान भयो हृदए मा कती खोजु स्मृती का खाल्टा खुल्टी तिमी बिना अधुरो मै बेहाल बेहाल मेरो भयो "खलानको मान्छे "

मंगलवार, 19 जुलाई 2016

Aasha niraasha

आशा निराशा को खेल मा किन डुब्छन मान्छे हरु मेरो मेरो मेरो भन्दै किन रुन्छन मान्छे हरु । जिन्दगीयो पानी जस्तै सल ल ल बग्नु पर्थो की नभय तलाउ मा संङ्लियर बस्नु पर्थो असन्तुश्ट्री कुन्ठा हरु आफै रोप्छन मान्छे हरु आफ्नै महत्वकाङक्षा मा डुब्छन मान्छे हरु संम्बृद्दिको लोभ लालच रोपी जिउछन किन किन् भुल्छन तेशै मत्ता भही मर्नु पर्छ एक दिन ईश्वर बद्लिन्छ स्यम भित्र ईश्वर नखोजेर् भ्रम पाल्दै स्वर्गको आफ्नै आत्मा लत्यायर कर्म गर्नु एउटाा कुरा प्राणी सबको हित हुने कर्म भुली सासत्व त्यो कुरा गर्छन ठुला हुने बिश्वाश गर्नु आफैलाई खोजी रहनु आफै लाई आशा निराशा त्यागी जिबन ससत्व बुझ्न लाई "खलानको मान्छे"

Tija ko geet lekhdai

सोह्र सिङ्गार रातो साडी सबै तिम्रो लागी बर देउ भोले बाबा स्वामी मेरो लागी यस्पालिको तिज ब्रत अमर प्यार पाउ सत्ते सत्ते भोले नाथ जस्तै पती पाउ तिजको ब्रत बशी पुजा पाठ गर्छु जन्म जन्म को नाता पाउने बर माग्छु तिज आयो कुमारिको मन मा हल्चल ल्यायो

शुक्रवार, 8 जुलाई 2016

Mrityu

य मृत्यु प्रशन्न हुँदै आईज आउँदा फेरी म भाठा 
अङ्कमाल गरेर मलाई हसाउदै लगेश दुर जगत मा 
य मृत्यु 
मैले मेरो भागको कार्य सिद्द गर्न सकिन होला 
तेसैले सजायको भागिदार हुन्छु होला 
मौका मिल्यो मिलेन समय सदुपायोग गरे गरिन्
हिसाब राखेको होलाश बही खातामा त्यहाँ 
य मृत्यु 
यो सारीर को अस्तित्व मैले सकारेको हु जेरो दर्वार मा 
आत्मा लाई परंम सुख दिन सकी सकिन यो जगतमा 
धेरै दुस्कर्म गरे अन्जान मै मैले कर्मको पथ मा हिड्दा हिड्दै 
सबै सुईकार्न छ सजाय दिदा प्रशन्न भै सुना 
य मृत्यु 
मेरो सारीर का आफन्त हरु रोलन छुट्दा फेरी 
दुई चार दिन हो फेरी भुल्लान ऋतु फेरिय सरी 
"खलानको मान्छे"