यो परिभेशमा सजियर किन ? सबलाई पागल बानाउछेउ
बोली तेस्तै मिठो हाशो किन ? सबलाई घाईते बनाउछेउ ।
यो
त्यो भिरको गुराश जस्तो बैश यसरि नदेखाउ
चन्चल ति परेली हरु यसरि नझिमंक्याउ
सुन्दर ति कालो घटा को नागबेली चुल्ठी
अनी लालाट मा चम्कने रातो टिका नस_जाउ
यो
होलान दिल फेक ओरि परी त्यो भिड को एउटाा म
धुलो हु म यो धर्तिको हुर परी तिमी मेरो स्वर्ग को भ, ईदेउ
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें