मंगलवार, 19 जुलाई 2016

Aasha niraasha

आशा निराशा को खेल मा किन डुब्छन मान्छे हरु मेरो मेरो मेरो भन्दै किन रुन्छन मान्छे हरु । जिन्दगीयो पानी जस्तै सल ल ल बग्नु पर्थो की नभय तलाउ मा संङ्लियर बस्नु पर्थो असन्तुश्ट्री कुन्ठा हरु आफै रोप्छन मान्छे हरु आफ्नै महत्वकाङक्षा मा डुब्छन मान्छे हरु संम्बृद्दिको लोभ लालच रोपी जिउछन किन किन् भुल्छन तेशै मत्ता भही मर्नु पर्छ एक दिन ईश्वर बद्लिन्छ स्यम भित्र ईश्वर नखोजेर् भ्रम पाल्दै स्वर्गको आफ्नै आत्मा लत्यायर कर्म गर्नु एउटाा कुरा प्राणी सबको हित हुने कर्म भुली सासत्व त्यो कुरा गर्छन ठुला हुने बिश्वाश गर्नु आफैलाई खोजी रहनु आफै लाई आशा निराशा त्यागी जिबन ससत्व बुझ्न लाई "खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें