मंगलवार, 19 जुलाई 2016

Tija ko geet lekhdai

सोह्र सिङ्गार रातो साडी सबै तिम्रो लागी बर देउ भोले बाबा स्वामी मेरो लागी यस्पालिको तिज ब्रत अमर प्यार पाउ सत्ते सत्ते भोले नाथ जस्तै पती पाउ तिजको ब्रत बशी पुजा पाठ गर्छु जन्म जन्म को नाता पाउने बर माग्छु तिज आयो कुमारिको मन मा हल्चल ल्यायो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें