य मृत्यु प्रशन्न हुँदै आईज आउँदा फेरी म भाठा
अङ्कमाल गरेर मलाई हसाउदै लगेश दुर जगत मा
य मृत्यु
मैले मेरो भागको कार्य सिद्द गर्न सकिन होला
तेसैले सजायको भागिदार हुन्छु होला
मौका मिल्यो मिलेन समय सदुपायोग गरे गरिन्
हिसाब राखेको होलाश बही खातामा त्यहाँ
य मृत्यु
यो सारीर को अस्तित्व मैले सकारेको हु जेरो दर्वार मा
आत्मा लाई परंम सुख दिन सकी सकिन यो जगतमा
धेरै दुस्कर्म गरे अन्जान मै मैले कर्मको पथ मा हिड्दा हिड्दै
सबै सुईकार्न छ सजाय दिदा प्रशन्न भै सुना
य मृत्यु
मेरो सारीर का आफन्त हरु रोलन छुट्दा फेरी
दुई चार दिन हो फेरी भुल्लान ऋतु फेरिय सरी
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें