बुधवार, 27 जुलाई 2016
Aaune chhu m
आउने छु म माग्न तिमीलाई परिवार सब साथ राखी
तिमी लजायर आउनु छन अझै बाधा फुकाउन बाकी ।
साईत हेराई जन्ती पक्षी लगायर आउला जब तिमीकाँहा
तिमी घुम्टिमा सिगारियर स्वागत गर्न आउनु त्यहाँ । ।
पुरै बिधी संबत अग्नी साक्षो राखी बन्धन मा बाधिउला
तिमीलाई आधा जिबन मानी हर बाचा गरुला
आउने छु म माग्न
तिमीमा म ,म मा तिमी हुनेछौ जब हामी एकै
जिबन को नया रङ मा डुबौला हासेरै जसै
साना साना सपना संङ्गाल्दै एक आर्कोमा भरोशा बडाउदै
माकुरी जालो जस्तो आफै मा नै रमाउदै
अनन्त काल संम्म पिरतिको धुन मा सुसेल्दै
डुबौला प्रेम सागरमा रमाउदै रमाउदै
आउने छु म माग्न
"खलानको मान्छे"
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें