सुगौली सन्धी को बिरोध गर्ने हरु ले
कोशी गंन्डक संम्झौता गरे
अपार जलश्रोत को एकाधिकार मा
छिमेकिको गुलामी गरे
आठो किलो मिलाउनु थियन
देश भक्त हु भन्दै देश द्रोहको अंकमाल गरे !
आफ्नो निहित स्वार्थको लागी
नालापानी मा लेखियको बिर गाथा भुलेर्
राश्ट्र लाई तथानाम गाली गर्दै
धर्म संस्कृती माथी प्रहार गर्ने हरुले
टनक पुरा संम्झौता गरे
राष्ट्र बाद भन्दै न्याय समानता लागी
मर्ने हरु ले माहाकाली संझौता गरे
पुर्खाले पसिना बगायर एकिकृत गरेको नेपाल्
पुर्खाले जुक्ती लगायर रक्षा गरेको धर्म संस्कृती
बेथान आक्रमण गरी बिद्रोही हु भन्ने हरुले
डलर र युरोको भर मा माशिदिय
नेपाली निरही बनी मुक दर्शक बनी दिदा
झन्डै नेपाली सेनालाई पाखा लगाई
बिस्तार बादिको सेना धुसाई सकेथे
ती नै नपुङ्सक द्रब्य पिचाश हरु ले
भबिश्यमा देश लाई थल्याउने बिपा संझौता गरे
गणराज्य को मसिनो स्वर ले बिरोध गर्दै
आफुलाई ईमान्दार नेता को रुप मा राख्ने ले नै
कर्णाली सम्झौता ठीक छ भ नि मोहर लगाय
जस्लाई बिश्वाश गर्ने मिल्यो बिना जनताको छोरा हरुलाई
जो सत्ता मा रहदा र नरहदा एउटै कुरा फरक गर्छन !!
यो ज्ञान भुमी सनातन भुमी मा गिद्दे नजर राख्ने हरु
कपुत हरुको साहाराले देश लाई खोक्रो बनाउदै गय
राजा र प्रजा बिचको संबन्ध मा पर्खाल खडागर्ने हरु
राजालाई तथानाम आरोन लागाउने हरु
आज नाङ्गिसकेका छन र पनि भ्रम को खेती गर्न न्याय छन
देश द्रोही हरुले राष्ट्रबाद को ओकालत गर्दै
सच्चा देश भक्त लाई फुटाउदै सत्तसिन बन्ने हरु
होशियार नेपाली जनताले बुझी सके राष्ट्रबाद
तेसैले अब यो देश मा पुन राज तन्त्र को लागी युद्द हुँदै छ
अन्तिम युद्द देशको अखन्डता को लागी
सार्भभौमा सत्ता को लागी
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें