गुरुवार, 25 फ़रवरी 2016

आज नेपाल आमा लाई

आज नेपाल आमा लाई गाली गर्दै 
नेपाली भाइ नै रमाउने भय ।
राष्ट्र्य एकता खल्बल भय देखी 
आतंङ्का लाई क्रान्ती भनिय देखी 
नरा बलिमा जनवाद खोजिय देखी 
नेपाली हिमंश्रक पशु बनेका छन 
गणतन्त्रको लेपमा लपेटिय देखी 
निर्दोश नन्दलाल नाअयकोब लागी 
भोक भोकै म र्छ 
पहिलो बस्त्रा धारी हरु 
मानब अधिकार को नाममा डलर खेती गर्छन 
सत्त हजार नेपालिको लाश डकार्ने हरु 
भाले बन्ने सपना देख्छन 
अनी आफ्नो अ मिश्ट को लागी 
नेपाली हरु सँग खेल वाड गर्छन 
अनी क्रन्तिकारी को पगरिमा 
अग्रामी भाई राष्ट्र बेच्न उद्दत हुन्छन 
अन्धा नेपाली हात्ती छमे जस्तै गणतन्त्र जिन्दावाद भन्छन 
सान्ती लुटेर आफै 
मधेशे पाहाडे लेकाली बनेका छन 
धिक्कार छ अग्रगामी सपना 
नेपाली लाई जोड्नुको साटो 
पाट्री को लेवल मा फुटाउने योजना 
सफल बनेको छ नेपाली लेन्डुप को सपना 
जाग नेपाली चेतना भय 
धर्म र राष्ट्र को लागी 
राष्टृय एकता को लागी 
"खलानको मान्छे "ली गर्दै 
नेपाली भाइ नै रमाउने भय ।
राष्ट्र्य एकता खल्बल भय देखी 
आतंङ्का लाई क्रान्ती भनिय देखी 
नरा बलिमा जनवाद खोजिय देखी 
नेपाली हिमंश्रक पशु बनेका छन 
गणतन्त्रको लेपमा लपेटिय देखी 
निर्दोश नन्दलाल नाअयकोब लागी 
भोक भोकै म र्छ 
पहिलो बस्त्रा धारी हरु 
मानब अधिकार को नाममा डलर खेती गर्छन 
सत्त हजार नेपालिको लाश डकार्ने हरु 
भाले बन्ने सपना देख्छन 
अनी आफ्नो अ मिश्ट को लागी 
नेपाली हरु सँग खेल वाड गर्छन 
अनी क्रन्तिकारी को पगरिमा 
अग्रामी भाई राष्ट्र बेच्न उद्दत हुन्छन 
अन्धा नेपाली हात्ती छमे जस्तै गणतन्त्र जिन्दावाद भन्छन 
सान्ती लुटेर आफै 
मधेशे पाहाडे लेकाली बनेका छन 
धिक्कार छ अग्रगामी सपना 
नेपाली लाई जोड्नुको साटो 
पाट्री को लेवल मा फुटाउने योजना 
सफल बनेको छ नेपाली लेन्डुप को सपना 
जाग नेपाली चेतना भय 
धर्म र राष्ट्र को लागी 
राष्टृय एकता को लागी 
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें