गुरुवार, 25 फ़रवरी 2016

हे नाथ मन भित्र

हे नाथ मन भित्र को राक्षेश दवाउन सकु 
हत प्राणिमा एकै तिम्रो छबी देख्न सकु । ।
मेरो के नै छ र अस्तित्व श्रीष्टी कण बनु
तिम्रै चेतना र प्रकाश खोज्दै रंम्न सकु । ।
हे नाथ 
घमन्ड न-आओश रत्ती भरी सेबक बन्न सकु ।
नाम भन्दा पनि ठुलो कर्म गर्न सकु 
यो धर्ती  हशाउने प्रायत्न हर दिन नया गर्दै 
धर्ती पुज्दै सत्तमार्ग मा हरक्षेण हिड्न सकु । ।
हे नाथ आर्त हरुको दुख आशुतोष बनी सहु
मदारी हौ म कठपुतली तिम्रै नाच नाच्न सकु । ।
मेरो मनोरन्जन ले  खुशी भय जन्म सफल हुन्थो 
हे नाथ पाउको धुलो बनी पाउमा बस्न सकु । ।
"खलानको मान्छे " 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें