देश को सान उच राख्ने हर योद्दालाई सलाम मेरो
देश को मान उच्च राख्ने हर सपुता लाई सलाम मेरो । ।
देश को
अटुट बिश्वाश समर्पण ले देशको सेवा गर्नै सपुत्
आधा पेट मै खुशी हुने बिर हरुलाई सलाम मेरो । ।
देश को
सिमाकिला मा जागा बस्ने देश भरी सान्ती छर्ने
माटोमानै पशिनाको धारा सिन्चने सबैलाई सलाम मेरो । ।
पल पल योधर्तिको संबृद्दिको सपना सजाइ
हरेक ढुक ढुकी मा नेपाल आमा सजाउने लाई सलाम मेरो । ।
देश
दुई आखा को नानी जस्तै मेची काली प्राण भनि
हिमाल पाहाड त राई जोड्ने हर मनहरु लाई सलाम मेरो
देश को गौरब अखन्डता नेपाली पन बैभव मानि
संसार भरी नेपाली सिर उचाल्ने बिरहरु लाई सलाम मेरो । ।
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें