बुधवार, 10 फ़रवरी 2016

सपुत हौभने

हरा पल हुन्छ राश्ट्र घात यहाँ
हर्क्षेण छ देश द्रोह यहाँ
बिधिको सासन भात्किय देखी 
हरछेड छ गद्दारी यहाँ 
अराश्टृय तत्वलाई ताला चाबी सुपियर्
न्याउरी मारी पछुत्तो भ-ई रहेछ यहाँ
तीन कै ईशारामा आन्दोलन भयो 
तीनअकै ईशारामा गोली चल्छ यहाँ 
देश भक्त लाई पाखा लगाए पक्षी 
देश द्रोहिकै हुकुम चल्छ यहाँ 
जाग जाग ए जाग नेपाली हरु 
अझै ढिला भयको छैन यहाँ 
रात पर्नु अगि नै निर्णय गर 
अन्धकार छाई सकेको छैन 
देश धर्म सस्कृती को रक्षा का खातिर 
नेपाली एकता को प्रतिक रोज्नुछ यहाँ 
उठ हातेमालो गरी लुट्दैछन लुटेराले देश यहाँ 
सपुत हौभने सच्चा बलिदान को खाचो छ यहाँ 
"खलानको मान्छे " 
 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें