आज फेरी पानी पर्यो निलो आकाश लुकाएर
गड्याङ गुडुङ बिजुली र चट्याङ परि थर्कायर ।
आज ।।।।।।।।।।।।।।।।।
कुनै बेला साउने झरी कती मिठो लग्थो मलाई
चरा जस्तै रुजी हिड्न कती मिठो लग्थो मलाई
आज फरी याँद आयो बैश का ति कुरा हरु
हिलो बाटो जिन्दगीको हिड्दा लाग्यो फोहर हरु
आज,,,,,,,,,,,,,,,,,,,,,,,।
म त यसै उसै पनी हारी ह्र्य जिबन भर
कैले रुझे अफ्नो लगी कैले रुझ्ने पर्यो कर
आज,,,,,,,,,,,,,,,, -
मेरो आकश कैलेखुल्ला झरी सबै रोकीयर
गड्याङ गुडुङ जिन्दगीको सबै पिर सकीयर
अशोक खलान को मान्छे
गुरुवार, 24 जून 2010
बुधवार, 23 जून 2010
लेखै भरी गुराँस
लेखै भरी गुराँस ढकमक फुल्यो भन्छिन मेरी माँय
गोठालो जादा संङीले जिस्काउछन् भन्छिन् मेरी माँया
टाडा को माँया एतान उता संम्झना मनैमा
बिरह भाँका शुसेली हाली फुस्कन्छ अोठैमा
लेखै,,,,,,,,,,,,,,,,,,,,,
दुखीया जिबन् पर्दैशि भैयो भुल्दिन माँया
कागचमा लेखी पठाछु खबर पाईनौ कि माँयालु
बैश भरी आर्काकैदेशमा पशिना बग्योनी
घर मुनी खेत बन्शोले खाई बाजै लड्योनी
दुखिया।।।।।।।।।।।।।
फर्क न प्यारा भनेर माँया देबी लाई भाक्छिन रे
दुई दिन को जिबन बिरही भाखा तस्बिर हेर्छिन रे
फर्कन्छु प्यारी फर्कन्छु प्यारी बस्दिन बिदेशमा
घर को आटो मसिनो मीठो संम्झना मनैमा
अशोक खलानको मान्छे

आगो चाहिन्न
मन जलाउन आगो चाहिन्न तिम्रो तस्बिर भय पुग्छ
नशा पिउन बाहाना चाहिन्न आकाश मा जुन देखे पुग्छ
-----------------------------------------------------------------।
कती चोटि मनलाई सम्झाय झरी मा एक्लै रुझेर
आशु झार्न बेदना चाहिन्न अब चिसो हावा चले पुग्छ
-----------------------------------------------।
मन जलाउन आगो चाहिन्न तिम्रो तस्बिर भय पुग्छ
नियती मेरो जीवन को अनौठो तर सत्ते
विश्वाश भन्दा म सँग के नै थियो र अर्को प्रमाण
टोलाई बस्न सोच चाहिन्न पुरानो चिट्ठी पडे पुग्छ
-----------------------------------------------------
नशा पिउन बाहाना चाहिन्न आकाश मा जुन देखे पुग्छ
चाहेरै पनि भुल्न सकिन ,भाग्गे ले खुशीको दाउ हारेपछी
म पनि त उस्तै मान्छे ,थाम्न सकिन किन दिन जुरे पछी
------------------------
आशु नै साहारा भो अब आशु नै जिबन भो
नभेटियोस अब कतै जिउन सपनी मै आयपुग्छ
खुशी हुँन केही चाहिन्न जोडी ढुकुर देखे पुग्छ
डाँडा भरी रातो गुराँश बैशलु ले टिपे पुग्छ
अशोक खलन को मान्छे

रविवार, 20 जून 2010
मन को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
मन को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
हावा बनी उनको शामु पुगु पुगु लाग्छ कहिले
।।।।।।
जोगी जस्तै उनकै गँउ मा फीरीलाउन पुगु कि त
फुलबनी चुल्ठिभरी बशु बशु लग्छ् कहीले
।।।।।
आँखा भरी किन आउछौ बन्द गर मिठो हाशो
उकाली अोराली मा भेट्छु जस्तो लग्छ कैले
मेरो माँया जुनी जुनी धर्ती आकाश रहे संम्म
मन को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
अशोक खलान को मन्छे

आगो देउ
तिमी म लाई आगो देउ म पनी दिउला
संग संग हाँशी खुशी यो जूनी काटौला
तिमी,,,,,,,,,,,,,,,,,,,,,,
सयौ घुम्ती सयौ जघर एकसाथ तरौला
माकुरोझै जाल बुनी तेसैमा रमाउला
तिमी,,,,,,,,,,,,,
एक पाईला तिमी हीडे म बाँकी हीडौला
पिरती को संसार मा नयाँ घर जोडौला
जिबन भर दु:ख जती बाडेर काटौ ला
तिमी मलाई आगो देउ म पनी दिउला
संग संग हाँशी खुशी यो जूनी काटौला
तिमी,,,,,,,,,,,,,,,,,,,,,,
सयौ घुम्ती सयौ जघर एकसाथ तरौला
माकुरोझै जाल बुनी तेसैमा रमाउला
तिमी,,,,,,,,,,,,,
एक पाईला तिमी हीडे म बाँकी हीडौला
पिरती को संसार मा नयाँ घर जोडौला
जिबन भर दु:ख जती बाडेर काटौ ला
तिमी मलाई आगो देउ म पनी दिउला
शुक्रवार, 18 जून 2010
न तिम्रो आँशु पुच्नसके
न तिम्रो आँशु पुच्नसके
न बैसभारी मायाँ दिन सके
अभागी यो चोला बोकी
सम्जेर मत्र बाच्न सके
,,,,,,,,,,,,,,,,,,
के गर्नु त दुखीया को जिन्दगी नै यस्तै ह्रैछ
न त तिमीलाई अपनाउुन सके
नत भुल्नै सके
न।।।।।,,
माया त अजम्बरी गाठो ह्रैछ
जती फुकायो कसिदै जने
नत बाग को फुल टिप्नसके
न त मन्दीर मा लगी चडाउन्सके
--
न त भुलेरै मैले शन्ति पाउछु
न त सम्जेरै चोला फेर्न सके
जिन्दगी यो यसै उसै खाली खाली बिताईसके

मान को ब्यथा जुन तार लाई सुनाउ जस्तो लाग्छ कहिले
हावा बनी उनको शामु पुगु पुगु लाग्छ कहिले
।।।।।।
जोगी जस्तै उनकै गँउ मा फीरीलाउन पुगु कि त
फुलबनी चुल्ठिभरी बशु बशु लग्छ् कहीले
।।।।।
आँखा भरी किन आ उछौ बन्द गर मिठो हाशो
उकाली अोराली को चौतारीमा भेट्छुकि त् लग्छ कैले
मेरो माँया जुनी जुनी धर्ती आकाश रहे संम्म
तिम्रो माँया पर्खी रहन्छु अन्तिम शास रहे संम्म

गुरुवार, 17 जून 2010
गल्ती गर्ने मान्छे हुन्छ
गल्ती गर्ने मान्छे हुन्छ
मफी दिने देउता
लाखौ मन् भित्र खोज एौटा एौटा दे उता बश्छ
गल्ती ।।।।।।
आशु पीउदै बि रहमा शम्झी तड्पने मान्छे जिउछ
हाँस्दा हाँस्दै मान्छे रोई भ गवान लाई खोज्न पुग्छ
गल्ती,।।।।।।।।।
लाखौं तारा आँकाश का जुन मात्र एक उज्यालो
जुन जस्ती माँयालु को धो काले नै दाग लाग्छ
गल्ती
आफ्नो गल्ती लुकाउन मान्छे किन झुट बोल्छ
आफ्नै भगवान लाई ढाटी मान्छे किन ठुलो बन्छ

पिउदैनपिउदा
पिउदैनपिउदा पनी मात च् डेछ आज मलाई
नशालु नजर जुदी लट्ठ बनायो मलाई
पीउदै।।।।।।।।।।।।।।
अब के उपमा दिउ उनको शुनहरी केशलाई
बादलको घुम्टो भनु कि उन्को लामोकेशलाई
पीउदै।।।।।।।।।।।।
मोहिनी मिठो बोली मुस्कान छ त्यस्तै ,,
ठुला तिदुई आँखा भित्र लुक्छ जगत पुरै
पीउदै ।।
ल लाटको टिका शोर्ह सिंगार तेस्तै
अनार दना पौती झल्कन्नछ मोती जस्तै
अशोक खलान को मान्छे
नशालु नजर जुदी लट्ठ बनायो मलाई
पीउदै।।।।।।।।।।।।।।
अब के उपमा दिउ उनको शुनहरी केशलाई
बादलको घुम्टो भनु कि उन्को लामोकेशलाई
पीउदै।।।।।।।।।।।।
मोहिनी मिठो बोली मुस्कान छ त्यस्तै ,,
ठुला तिदुई आँखा भित्र लुक्छ जगत पुरै
पीउदै ।।
ल लाटको टिका शोर्ह सिंगार तेस्तै
अनार दना पौती झल्कन्नछ मोती जस्तै
अशोक खलान को मान्छे
पिउदैनपिउदा
पिउदैनपिउदा पनी मात च् डेछ आज मलाई
नशालु नजर जुदी लट्ठ बनायो मलाई
पीउदै।।।।।।।।।।।।।।
अब के उपमा दिउ उनको शुनहरी केशलाई
बादलको घुम्टो भनु कि उन्को लामोकेशलाई
पीउदै।।।।।।।।।।।।
मोहिनी मिठो बोली मुस्कान छ त्यस्तै ,,
ठुला तिदुई आँखा भित्र लुक्छ जगत पुरै
पीउदै ।।
ल लाटको टिका शोर्ह सिंगार तेस्तै
अनार दना पौती झल्कन्नछ मोती जस्तै
अशोक खलान को मान्छे
नशालु नजर जुदी लट्ठ बनायो मलाई
पीउदै।।।।।।।।।।।।।।
अब के उपमा दिउ उनको शुनहरी केशलाई
बादलको घुम्टो भनु कि उन्को लामोकेशलाई
पीउदै।।।।।।।।।।।।
मोहिनी मिठो बोली मुस्कान छ त्यस्तै ,,
ठुला तिदुई आँखा भित्र लुक्छ जगत पुरै
पीउदै ।।
ल लाटको टिका शोर्ह सिंगार तेस्तै
अनार दना पौती झल्कन्नछ मोती जस्तै
अशोक खलान को मान्छे
शन्ती को सन्देस
शन्ती को सन्देस बुझेर बिउझ है अब नेपाली
रगत शिन्चिन छोडहै जाग न जाग नेपाली
भाई लाई भाई ले फुटाय धर्म र रिती बिगारी
श्रीजना नयाँ भुले र पुर्खा लाई शतो सरापी
शन्ती को देश नेपाल शन्ती को हामी पूजारी
आमा को चाह यत्ती नै मिले र बाँच नेपाली
रुप र रङ अनेक हिमाल पहाड तराई
एउटै देश नेपाल नेपाल जन नेपाली

म त तिम्रै बिहानिमा
म त तिम्रै बिहानिमा जागा हुने मान्छे
सांझ पर्दा गूड् सम्जी हतारिने मान्छे
....................................
दिन् भरि को ताना बेग्लै हजर हजर कुरा
जेभयनि सबै भुली तिमी लाई खोज्ने मान्छे
घरी घरी तिम्रो हाशो खुशी का पल संम्झी
सबै दुख्ख भुलाएर तिम्रो शुख खोज्ने मन्छे
तिम्रो मुस्कन् तिम्रो हाँशो मेरो खुशी तिम्रो
तिम्रो दुख्ख तिम्रो पिर मेरो भन्ने मन्छे
म ........................ ।
तिमि मेरो आधा जिबन आधाँ लग्छ संन्सार
एक्लो हुँदा अध्यारो मै भौतारीने मन्छे

सदस्यता लें
संदेश (Atom)